SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

आईसीसी बैंकिङ अवार्ड-२०२६ : नबिल र शाइन रेसुङ्गा सम्मानित

काठमाडौं । नबिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा महत्वपूर्ण सफलता हासिल गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नबिल बैंकले वाणिज्य बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेको हो ।