यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका ४९ घाइते (विवरणसहित)
काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले गरेको प्रदर्शनमा घाइते भएकामध्ये ४९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमै ७ जनाको मृत्यु समेत भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।
