सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन कांग्रेसको माग, प्रधानमन्त्री ओलीले गरे अस्वीकार
काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले अस्वीकार गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए ।
