SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ ०५:२० PM · 1 मिनेट पढाइ

जेनजीमाथि सरकारले दमन गर्‍यो, न्यायिक छानबिन होस् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी समूहले गरेको आन्दोलनमा सरकारले युवामाथि सरकारको कदम निन्दनीय रहेको भन्दै असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो माग अघि सारेर आन्दोलनमा होमिएका युवाहरुमाथि सरकारले गरेको व्यवहार खेदपूर्ण रहेको बताए ।