SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ ०५:३६ PM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट रविको आक्रोश– ‘यी आततायीहरुलाई एक मिनेट सत्तामा टिक्न दिनुहुन्न’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी समूहमाथि सरकारले गरेको दमनको विरोध गरेका छन् । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रविले एक सन्देश जारी गर्दै जेनजीमाथि सरकारले देखाएको रबैयाबारे असन्तुष्टि जनाएका हुन् ।