SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव जोगाऔँ, राजनीतिक स्थिरता कायम गरौँ : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको आन्तरिक चुनौती, वैचारिक स्पष्टता र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।