SHARE
पर्दाफास · सोमबार २३ भौ २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड

जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो । बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ ।