SHARE
पर्दाफास · सोमबार २३ भौ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

ललितपुरमा सभा, जुलुस, धर्ना गर्न निषेध

ललितपुरमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । जेनजी पुस्ताका युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले यस्तो कमद चालेको हो ।