SHARE
पर्दाफास · सोमबार २३ भौ २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

आलोचनापछि काठमाडौंका सीडीओले हटाए हटाए वेबसाइटबाट तस्वीर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।