SHARE
पर्दाफास · सोमबार २३ भौ २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो ।