SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

सुनसरीका ९ स्थानीय तहमा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायम

विराटनगर । सुनसरीका ९ वटा स्थानीय तहमा जारी कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहानदेखि कर्फ्यु हटाए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा भने यथावत् राखेको छ ।