SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

राजनीतिक हस्तक्षेप र निर्वाचन रोकिएको भन्दै रेडक्रसकर्मीको चिन्ता, स्वायत्तता जोगाउन सरकारसँग आग्रह

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका बागमती प्रदेश समिति, वैधानिक जिल्ला शाखाका पदाधिकारी, पूर्व पदाधिकारी तथा देशभरका रेडक्रसकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थामा बढ्दो राजनीतिक हस्तक्षेप र विधानविपरीत गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।