SHARE
पर्दाफास · शुक्रबार​ २० भौ २०८२ ०२:४९ PM · 1 मिनेट पढाइ

लोकतान्त्रिक मोर्चाको जागरण अभियान सम्पन्न, एक जुट भएर अन्तिम हकको लडाई लड्नेमा जोड

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान जनकपुरधाममा सम्पन्न भएको छ । शुक्रबार जनकपुरधाममा मोर्चाले आयोजना गरेको वर्तमान राजनितिक अवस्था–जन जागरण अभियान कार्यक्रममा बोल्दै मोर्चामा आवद्ध तराई मेधश केन्द्रित ६ दलका नेताहरुले एक जुट भएर अन्तिम अधिकार प्राप्तिको लडाई लड्नेमा जोड दिए ।