SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:१० AM · 1 मिनेट पढाइ

दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ

जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।