SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

माइतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी

काठमाडौं । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडाैंको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरुले बिहीवार पनि अनसनलाई निरन्तरता दिएका हुन् ।