प्रचण्डको प्रश्न- ‘हाम्रो अनुभव लिएर सहकार्य गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो ?’
काठमाडौं । विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको गतिवधिबारे प्रश्न उठाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले अन्य राजनीतिक दलहरुसँग कुनै सहकार्य नगरेको विषयमा टिप्पणी गरे ।
