SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले के गर्‍याे निर्णय ?

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।