एनआईसी एशियाले सुरु गर्यो ‘नेपालपे कार्ड एक्वायरिङ’ सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु गरेको छ । यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न सक्ने भएका छन् ।
