SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

सरकारलाई प्रचण्डको प्रश्न– कप्तानगञ्जमा गोली चलाउनैपर्ने अवस्था थियो त ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था थियो वा थिएन भन्ने विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।