SHARE
आइसिटी फ्रेम · मङगलबार १७ भौ २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन

१७ भदौ, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, आसन्न चाडपर्व लक्षित सहुलियत मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ। मन्त्रालयले आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालन गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम