फोनपे र सिटीपे साझेदारी: डिजिटल भुक्तानीमा नयाँ उचाइ
१७ भदौ, काठमाडौं। नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले आफ्नो इकोसिस्टममा सिटीपेलाई दशौँ डिजिटल वालेटको रूपमा औपचारिक रूपमा स्वागत गरेको छ। यस समावेशीकरणले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनपेको दृष्टिलाई अझ बलियो बनाएको छ।
