SHARE
आइसिटी फ्रेम · बुधबार १८ भौ २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

प्रभु बैंकलाई “नेपालको उत्कृष्ट SME डिजिटल बैंक” अन्तर्राष्ट्रिय Euromoney Award 2025

१८ भदौ, काठमाडौं।  प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत “Nepal’s Best Digital Bank for SMEs” उपाधि प्राप्त गरेको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था Euromoney Limited द्वारा सिंगापुरमा आयोजित भव्य समारोहका बीच प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम