SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।