SHARE
आइसिटी फ्रेम · बुधबार १८ भौ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता, सदस्यहरुलाई विशेष छुट

१८ भदौ, काठमाडौं।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडिकल एसोसिएसनका सदस्यहरुलाई लक्षित गर्दै विभिन्न बैंकिङ सेवामा विशेष छुट दिने भएको छ। यस सम्बन्धमा बैंक र मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम