SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०५:०२ PM · 1 मिनेट पढाइ

महिला कबड्डी टोलीको तयारी भारतमा

काठमाडौँ, साउन १३ गते । नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।