SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता

काठमाडौँ, साउन १३ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गर्नुभएको छ।