SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पोखरेलद्वारा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल

काठमाडौँ, साउन १३ गते। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुभएको छ।