पोखरा–बागलुङ सडक खण्डमा जिप दुर्घटना, एक जना घाइते
प्रनिश गिरीकुश्मा (पर्वत), साउन १३ गते। पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित पोखरा–बागलुङ सडक खण्डमा पर्ने माझमेलामा जिप दुर्घटना भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
