SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०६:०६ PM · 1 मिनेट पढाइ

अमेरिकामा सुरक्षा चिन्ताका कारण विदेशी रोबोट तथा इन्भर्टरको आयातमा रोक

वासिङ्टन, साउन १३ गते । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ ।