विश्वकप लिग–२ : नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य
काठमाडौँ, साउन १३ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको लक्ष्य दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
