SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०५:३६ PM · 1 मिनेट पढाइ

क्यान्सरलाई जितेर फर्किएकालाई प्रतिभा देखाउने अवसर

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १३ गते । “क्यान्सर जितेकालाई लुक्न होइन, चम्कन दिऔँ” भन्ने नाराका साथ चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शोको आयोजना गरिने भएको छ ।