इन्फिनिक्सले नेपालमा ल्यायो हट ६० प्रो सिरिज, मूल्य कति ?
काठमाडौं । इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ । यस अन्तर्गत दुई दमदार स्मार्टफोनहरू हट ६० प्रो+ र हट ६० प्रो उपलब्ध छन् । आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेञ्ज स्मार्टफोनको स्तरलाई नै नयाँ उचाइमा पुर्याएको कम्पनीको दाबी छ ।
