संसदमै ज्ञानेन्द्र शाहीको आग्रह– जुम्लाको स्याउ खाइदिनस् माननीयज्यूहरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाउन पनि उनको माग छ ।
