SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबिच व्यावसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबिच व्यावसायिक साझेदारी सम्झौता भएको छ । यस सम्झौताले बैंकिङ सेवामा सुविधा विस्तार गर्ने उद्देश्य राखेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।