SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीहरूका लागि विशेष सुविधा सुनिश्चित गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ। यस साझेदारी अन्तर्गत, एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुक गर्दा २० प्रतिशत छुट पाउनेछन्।