SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन : प्रचण्ड

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताए ।