आईजीपी थापासँगै को-को गए अवकाशमा ?, यसरी गरियो बिदाइ
३० वर्षे सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा तथा अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरे ।
