SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

कांग्रेस विवाद समाधानका लागि कार्यदल बनाउने तयारी, मागियो नाम

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले पार्टी एकता सहमति उन्मुख दिशामा रहेको बनाएका हुन् ।