SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

फोनमा भएको सानो विवाद, खुकुरी र छुरी लिएर आक्रमण गर्न जाने ४ जना पक्राउ

काठमाडौं । सामान्य फोनको विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।