SHARE
आइसिटी फ्रेम · सोमबार १६ भौ २०८२ ०२:४३ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

१६ भदौ, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम