एनआइएमबि एस क्यापिटलले आयोजना गरेको “रोड टु आइपीओ” कार्यशाला सम्पन्न
१६ भदौ, काठमाडौं। एनआइएमबि एस क्यापिटल, Pioneer Law Associates र ICRA Nepal लिमिटेडको सहकार्यमा २०८२ भाद्र १५ गते (अगस्त २९, २०२५) मा काठमाडौंको होटल एलोफ्टमा “रोड टु आइपीओ” नामक कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
