लक्ष्मी इलेक्ट्रोटेकले आयोजना गर्यो वार्षिक ‘Whirlpool Partners Meet 2025’
१६ भदौ, काठमाडौं। लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रा. लि., ले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक ‘Whirlpool Partners Meet 2025’ कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए ।
