SHARE
आइसिटी फ्रेम · सोमबार १६ भौ २०८२ ०७:२४ AM · 1 मिनेट पढाइ

डिशहोमका ग्राहकलाई मेलुङ थकालीमा १० प्रतिशत छुट

१६ भदौ, काठमाडौं। डिशहोमले नेपालकै चर्चित थकाली ब्रान्ड “मेलुङ थकाली” सँग साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकहरूलाई विशेष सुविधा दिने घोषणा गरेको छ। यस साझेदारी मार्फत अब डिशहोमका ग्राहकहरूले मेलुङ थकालीका सबै आउटलेटहरूमा भर्चुअल प्रिभिलेज कार्ड देखाएर थकाली परिकारमा १० प्रतिशत छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम