सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक
१६ भदौ, काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।
