SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

नदी व्यवस्थापनपछि घट्यो त्रास

बबई समाचारदाताबबई (बर्दिया), साउन १० गते । एक दशकअघि बबई नदीको बाढीले बर्दियाको सदरमुकाम गुलरियामा ठुलो जनधनको क्षति पु¥याएको थियो ।