SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

७६ कोब्रासहित १९७ वन्यजन्तुको उद्धार

गजेन्द्र गुरुङखजुरा, साउन १० गते ।डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा विभिन्न प्रजातिका १९७ वन्यजन्तुको उद्धार गरेको छ ।