SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

१४० किलोग्राम गाँजा बरामद

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), साउन १० गते । सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले एकसय चालिस किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।