SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान, साउन १० गते । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ ।