SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक फरक रिपोर्ट

वासिङ्टन, साउन १२ गते । संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।