SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

पर्यटकीय स्थल भुरुङ र तातोपानी बजार

ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित कालीगण्डकी नदी किनारमा रहेको पर्यटकीय स्थल भुरुङ तातोपानी बजार।